Wednesday, September 17, 2014

किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ?

Siraha city दुर्घटनामा मृत्यूको समाचार छाप्ने नेपालका राष्ट्रिय मिडियाहरु किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ? के यो विभेद होइन् ? यसैले त मधेशी भन्दैछन्– हामीसँग राज्य र खसबादीहरु विभेद गरिरहेका छन् । त्यसैले देशबाट छुट्टिने अधिकार सुनिश्चित गर्नुपर्छ ।’ जनता विभेद सहेर बस्ने तर बौल्न नपाउने नै लोकतन्त्रको परिभाषा हो ? यसको जवाफ आफूलाई ठूला कहलाउने मिडियाका प्रकाशक र सम्पादकहरुले दिन सक्नुपर्छ । मलाई लाग्छ जवाफ दिन नसक्नुकै परिणाम हो यो..........

No comments:

Post a Comment